ja tapai aruko bato ujalo parnu huncha
tab tapaiko bato pani ujalo hune cha
यो जिन्दगीका पानाहरु
सादा नै सहि थियो
तिमीले सपना रुपी
मसीहरु पोखिदिएर
दाग दाग बनाई दियों
सधैं आँशुमा डुब्थें हाँस्न सिकायौ तिमीले
मरे तुल्य थिएं बाँच्न सिकायौ तिमीले
रंगमंच के हो थाहै थिएन मलाई
आफ्नै दिलमा नाँच्न सिकायौ तिमीले
घाइते थिंए मुटुलाई सिउन बाध्य भएं
टाढा हुँदा आफन्तनै जीउन बाध्य भंए
जिंदगीका चोटहरु बल्झिदिंदा आज भोली
नचाहेरै अतीत सम्झी पीउन बध्य भंए

Leave Comment